समाज

जलप्रलयमा बाँच्ने पुराणका मनु र बाइबलका नोआ वा नूह एउटै व्यक्ति थिए !

lokaantar.com | शनिबार, 31 जनवरी 2026, 09:43 पूर्वाह्न
Share
जलप्रलयमा बाँच्ने पुराणका मनु र बाइबलका नोआ वा नूह एउटै व्यक्ति थिए !
हिन्दूपुराणमाहरूमा उल्लेख भएका कतिपय प्रसङ्ग बाइबल, कुरान तथा युनानी र अमेरिकी कथाहरूमा समेत भेटिन्छ । यसबाहेक इण्डोनेशिया, जावा, मलया, श्रीलङ्का तथा बेबिलोन आदि क्षेत्रका लोकगीत तथा लोकजीवनमा समेत गुनगुन एवं ध्वन्यात्मक सङ्केत पाउन सकिन्छ । मात्र फरक कतिपय प्रसङ्ग हिन्दूराणको जस्ताकोतस्तै देखिएका छन् भने कतिपय प्रसङ्गमा साङ्केतिक उल्लेख हुने गरेको पाइन्छ । उदाहरणका लागि यहाँ यस्तै एउटा जबरदस्त घटना प्रस्तुत गर्न चाहन्छु । हिन्दूपुराणका अनुसार चाक्षुषमन्वन्तरको अन्त्यमा एउटा भयानक जलप्रलय भएको थियो । त्यतिबेला सातदिन सातारातसम्म य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}