विशेष
रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक आज सकिदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठक आज सकिदैछ ।
शुक्रबारदेखि सौराहास्थित सभा हलमा जारी बैठकमा आज सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनता हस्ताक्षरको प्रतिवेदन पेश हुने लगायतका कार्यक्रम रहेको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन् ।
आज बैठकमा निर्वाचन क्षेत्र स्तरीय स्वमुल्यांकन फारम,...
पूरा समाचार पढ्नुहोस्