विशेष
कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु
मुस्ताङको कोरलानाकामा एक वर्षअघि स्थापना भएको अध्यागमन कार्यालयले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ ।
नेपाल–चीनबीचमा रहेको कोरलानामा २०८० साल कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो । त्यसपछि २०८१ साल कात्तिक १४ गते अध्यागमन कार्यालय स्थापना भएको थियो । यद्यपि सेवा भने सुरु भएको थिएन ।
कोरलानाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले आजदेखि अध्यागमन कार्यालयको सेवा सुरु भएको जानकारी दिए । कार्यालयबाट सेवा लिएर आजै लोमन्थाङ र लोघेकर...
पूरा समाचार पढ्नुहोस्