राष्ट्रिय समाचार
जनार्दन, घनश्याम र विप्लव एकजुटदेखि जग्गाको कित्ताकाट फुकुवाको तयारीसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको शनिबार बिहान मृत्यु भएको आलमका भान्जा डा कौशल आलमले जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर आलमको मृत्यु भएको हो ।
००००
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई जसपा...
पूरा समाचार पढ्नुहोस्