एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 06:18 अपराह्न
Share
काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य निकाल्दै नयाँ राजनीतिक पहलका लागि आह्वान गरेका छन्। उनीहरूको वक्तव्यमा हालको सत्ता नेतृत्वलाई गैरजिम्मेवार ठहर गरेका छन् । उनीहरूले राजनीतिक दलहरू जनताबाट टाढा गइरहेको बताएका छन्। भदौ २३ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटनाहरूले […]