समाज
दल दर्ताका लागि सनाखत गर्न विप्लवसहितका नेताहरू निर्वाचन आयोगमा
२१ कात्तिक, काठमाडौं । दल दर्ताको निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए । उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू आज सनाखत गर्न पुगेका हुन् […]
पूरा समाचार पढ्नुहोस्