उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 01:50 अपराह्न
Share
सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । प्योङयाङले पछिल्ला महिनाहरूमा हतियार परीक्षणको गति तीव्र पार्दै आएको बेला यो नयाँ प्रक्षेपण भएको हो । वासिङ्टन र सियोलसँगको वार्ता लामो समयदेखि अवरुद्ध रहँदा उत्तर कोरियाको यस्तो गतिविधिले क्षेत्रीय तनाव पुनः बढाएको देखिन्छ । दक्षिण […]