विशेष
‘कारागार प्रशासनकै आग्रहमा म पत्र सहित निस्किएको हुँ’
कारागारको बाहिरी भाग र भित्र कैदी बस्ने ठाँउसम्म तहतहको सुरक्षाघेरा भएको भन्दै लामिछानेले कारागार प्रशासनले आफूलाई रिहा गर्ने क्रममा गरेका कामकारबाही र क्रियाकलापबारे आफू जानकार नभएको बयान दिएको, स्रोतले बतायो ।
पूरा समाचार पढ्नुहोस्