राष्ट्रिय समाचार
देशका अधिकांश भेगको मौसम आज सफा रहने
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।
पूरा समाचार पढ्नुहोस्