राष्ट्रिय समाचार

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

khabarhub.com | शुक्रबार, 07 नोभेम्बर 2025, 11:50 पूर्वाह्न
Share
चितवनमा रास्वपाको विस्तारित बैठक सुरु
काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा सुरु भएको छ । सौराहास्थित सभा हलमा बैठक बसिरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}