समाज

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

अनलाइनखबर | शुक्रबार, 07 नोभेम्बर 2025, 11:54 पूर्वाह्न
Share
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो
२१ कात्तिक, काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ। सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय सभाले अब सम्पादन गर्नु पर्ने कार्यहरूबारे छलफल भएको छ। बैठकमा राष्ट्रिय सभाका अघिल्ला अधिवेशनको समीक्षा भएको एक सांसदले जानकारी दिए। बैठकमा राष्ट्रिय सभाको पुस्तक प्रकाशन, समितिहरूका काम–कारबाही, विधेयकका वर्तमान अवस्थाबारे पनि छलफल भएको थियो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?