अर्थतन्त्र
बुधबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९० पैसा र बिक्रीदर १६९ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रूपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रूपैयाँ ५५ पैसा कायम गरिएको छ । ...
पूरा समाचार पढ्नुहोस्