साहित्य
                खसिया’आखरको साइत र सम्झनाको तरेली
                    
                        नतिजा पाउनु सजिलो कुरा होइन, त्यसका पछाडि लुकेका असंख्य पसिना र अथक प्रयास शब्दमा बयान गर्न सकिँदैन  । मूल्यांकन त एक क्षणमै गरिन्छ, तर परिणाम निकाल्ने यात्रा अत्यन्त कठिन हुन्छ  । 
कर्णालीको खस भाषा नेपाली भाषाको मातृ भाषाको रूपमा चर्चा गरिन्छ  । आज तपाईंको हातमा उपलब्ध खसिया’आखर खस भाषाको बृहत शब्दकोष हो  । करिब चौध सय पृष्ठको यस शब्दकोषमा चालीस हजार बढी शब्द उल्लेख गरिएका छन्  । शब्दकोषउपर टिकाटिप्पणी अनेकौं होलान् तर यसका लागि लेखकले गर्नुभएको मेहेनत अथक छ, उल्लेखनीय छ । 
...
                        पूरा समाचार पढ्नुहोस्