राष्ट्रिय समाचार
                पार्टीमा फर्किन चाहनेलाई एमालेको शर्त– नीति र नेतृत्वमा प्रश्न गर्न पाइन्न
                    
                        नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्किन चाहने कार्यकर्तालाई स्वागत गरिने बताएका छन् । तर नीति र नेतृत्वको प्रश्नमा सहमत भएर मात्र पार्टीमा फर्किन उनले आग्रह गरे ।
सोमबार प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेकपा एस छाडेर पार्टीमा फर्किनेलाई स्वागत गरिने बताएका हुन् ।
‘एमालेबाट अलग भएका साथीहरूको सन्दर्भमा, आफ्नै घर फर्किन एकता गरिराख्नु पर्दैन । योग्यता र क्षमताका आधारमा यथोचित जिम्मेवारी दिइने छ,’ पोखरेलले भने, ‘नीति र नेतृत्वका प्रश्नमा सहमत भएर आउनुस्, जो...
                        पूरा समाचार पढ्नुहोस्