राष्ट्रिय समाचार
देउवाको अनुपस्थितिमा कांग्रेसमा झनै बढ्यो कचिङ्गल, सर्वोच्चको आदेशले पनि रोकिएन राजदूतको फिर्ती
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा शहीद घोषणा गरेको हो ।
आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७६ जनाको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका शहीद परिवार तथा घा...
पूरा समाचार पढ्नुहोस्