खेलकुद
                भारतलाई महिला विश्वकप जिताउने प्रशिक्षकको कथा, किन भनिदैछ 'चकदे इन्डिया' का कबीर खान ?
                    
                         काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यति ठुलो लगानी र पूर्वाधारको विकास, सुबिधाका बाबजुत भारतले पहिलो पटक विश्वकप उपाधि जितेर महिला क्रिकेटलाई अस्ट्रेलिया र इङल्याण्डको दबदबाबाट बाहिर निकालेको छ । भारतले विश्वकप जित्दा धेरै खेलाडीको योगदानको चर्चा भइरहेका बेला भारतीय क्रिकेट टिमका प्रशिक्षक अमोल मजुमदारको अहिले चर्चा चुलिएको छ ।...
                        पूरा समाचार पढ्नुहोस्