खेलकुद
                भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
                    
                        १७ कात्तिक, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेको हो । भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भयो । कप्तान लाउरा वुल्भार्डले शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन […]
                        पूरा समाचार पढ्नुहोस्