पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?
khabarhub.com|
आइतबार, 02 नोभेम्बर 2025, 04:13 अपराह्न
Share
काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सरकारी सरह पारिश्रमिक दिन माग गर्दै बिगत एक महिनादेखि आन्दोलित नर्सहरुले आज पनि विरोधलाई निरन्तरता दिएका छन् । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न भएको सम्झौतामा नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिले असहमति जनाउँदै आफूहरुको आन्दोलन कायमै रहेको जनाएको छ । […]