समाज
क्रिकेटको प्रवर्द्धन गर्न पोखरामा प्रस्तुत हुँदै नेपथ्य
नेपाली खेलजगतसँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले यो साता गृहनगर पोखराका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ ।
ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि यही कात्तिक २१ गते शुक्रबार प्रस्तुत हुन लागेको हो ।
ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ । नेपथ्यले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई लोकरक सुनाएको थियो ।
झन्डै साढे तीन दशकको यात्रामा ब्यान्डले फरक पुस्ताका तन्नेरीहरूलाई सङ्गीतका माध्यमबाट मनोरञ्जन प्रदान गर्नुका साथै ...
पूरा समाचार पढ्नुहोस्