खेलकुद
अमेरिकाका मिलिन्द र साइतेजाले बनाए एसोसियटकै कीर्तिमानी साझेदारी
१७ कात्तिक, काठमाडौं । अमेरिकाका मिडल अर्डर ब्याटर मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटकै कीर्तिमानी दोहोरो शतकीय साझेदारी बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार भइरहेको यूएईसँगको खेलमा दुवै खेलाडीले शतक बनाउँदै कीर्तिमानी साझेदारी गरेका हुन् । यो साझेदारी एसोसियट क्रिकेटमै कीर्तिमान हो भने चौथो विकेटका लागि समग्र ओडिआईमै दोस्रो सर्वाधिक हो […]
पूरा समाचार पढ्नुहोस्