काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ । पार्टी ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे सुरु भएको हो । आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई घण्टापछि सुरु भएको हो । बैठकस्थल भृकुटीमण्डप ओली पुगेपछि ओली बैठक स्थलमा पुगेका हुन् […]