बिजनेस
अनलाइनखबरकर्मी पौडेललाई सेजन अवार्ड
१५ मंसिर, काठमाडौँ । अनलाइनखबरकर्मी भुवन पौडेलले यस वर्षको सेजन अवार्ड हात प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रकाशित आर्थिक समाचार मध्येबाट उत्कृष्ट समाचार छनोट गरी नगदसहित अवार्ड प्रदान गर्छ । अनलाइनखबरकर्मी पाैडेल बैंकिङ क्षेत्रमा कमल चलाउँछन् । यस वर्ष सेजनको उक्त अवार्ड पौडेल र नयाँ पत्रिकाका पवन तिमिल्सिनाले पाए […]
पूरा समाचार पढ्नुहोस्