विचार

पूर्वप्रधानन्यायाधीश सम्बोधन गरिएको म्याद बुझ्न अस्वीकार, सुशीलाले जवाफ नपठाउँदा सुनुवाइ ढिलाइ

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 06:15 अपराह्न
Share
पूर्वप्रधानन्यायाधीश सम्बोधन गरिएको म्याद बुझ्न अस्वीकार, सुशीलाले जवाफ नपठाउँदा सुनुवाइ ढिलाइ
प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लिखित जवाफ पेस नगर्दा संवैधानिक इजलासमा सुनुवाइको प्रक्रिया अगाडि बढ्न ढिलाइ भएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री नियुक्तिविरुद्ध दायर भएका रिटमा प्राय: सबै विपक्षीले लिखित जवाफ पेस गरिसकेको भए पनि प्रधानमन्त्री कार्कीले आज (मंसिर १५ सम्म) लिखित जवाफ बुझाएकी छैनन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत कात्तिक १२ गते प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?