खेलकुद

लिग चरणमा ९ खेल बाँकी : केही ढुक्क, ‘गर या मर’को स्थितिमा अधिकांश टिम

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 06:18 अपराह्न
Share
लिग चरणमा ९ खेल बाँकी : केही ढुक्क, ‘गर या मर’को स्थितिमा अधिकांश टिम
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संंस्करण उत्तरार्धतर्फ लम्किएको छ । लिग चरणका १९ खेल सकिएका छन् भने अब ९ खेलमात्र बाँकी छन् । लिग चरणका आधाभन्दा बढी खेल सकिँदासम्म अंक तालिकाको समीकरण पनि रोचक मोडमा पुगेको छ । हालसम्म एक टोली प्ले–अफ चरणमा पुग्ने पक्का भइसकेको छ भने एउटा टोली उपाधि होडबाट बाहिरिने लगभग पक्का भइसकेको छ । दोस्रो संस्करणमा सहभागी आठमध्ये एक टोलीले ६ खेल खेलेको छ । चार टोलीले पाँच/पाँच खेल खेलिसकेका छन् । बाँकी तीन टोलीले भने चार/चार खेल खेलेका छन् । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?