हेडलाइन
जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने मोदीका स्वकीय सचिव
काठमाडौं । विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्। जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेको आरोपमा मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका हुन्। उनी मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न थिए । […]
पूरा समाचार पढ्नुहोस्