अर्थतन्त्र

कस्तो आउला मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, के छन् निजी क्षेत्रका अपेक्षा ?

lokaantar.com | Monday, 01 Dec 2025, 09:24 AM
Share
कस्तो आउला मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, के छन् निजी क्षेत्रका अपेक्षा ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रीय बैंकले आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । ‘पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने व्यवस्था छ । राष्ट्र बैंकको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}