अर्थतन्त्र
निरज लम्साल बने प्रभु बैंकको कामू सीईओ
काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेल पक्राउ गरेपछि आइतबार राति ९ बजे बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो । सीईओ पक्राउ परेपनि बैंकको सेवा प्रवाहमा भने […]
पूरा समाचार पढ्नुहोस्