विशेष
प्रधानमन्त्रीको कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँग साढे तीन घण्टा भलाकुसारी गरिन् । त्यहाँ, पछिल्ला दिनमा बढेको राजनीतिक दलसँगको संवाद, जेनजीहरूको बुझाइमा आएको परिपक्वता र शान्ति सुरक्षामा भइरहेको सुधारले तोकिएको समयमा चुनाव गराउने मनोबल बढेको देखियो ।
पूरा समाचार पढ्नुहोस्