विशेष
प्रधानमन्त्री कार्कीको जेनजी समुहसँग छलफल, सोमबारसम्म सम्झौता गर्ने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरुसँग छलफल गरेकी छन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा शुक्रबार छलफल भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरुले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए । सरकारका अधिकारीहरुले जेनजीका...
पूरा समाचार पढ्नुहोस्