राष्ट्रिय समाचार
काठमाडौंमा बंगलादेशको ‘माछा कूटनीति’
माछा मार्फत नेपालसँगको सम्बन्धमा न्यानोपन थप्ने बंगलादेश दूतावासको प्रयास निश्चय पनि ‘स्वादिलो कूटनीति’को एक उदाहरणका रूपमा सम्झिइरहने छ ।
पूरा समाचार पढ्नुहोस्