khabarhub.com|
बिहिबार, 27 नोभेम्बर 2025, 06:18 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सको ब्याटरविरुद्ध पोखरा एभेन्जर्सका बलर विपिन खत्रीको दबदबा देखिएको छ । खेल ६ ओभरको ३ बलमा पुग्दा जनकपुरले ५ विकेट गुमाएको छ । खेल ७ ओभरमा पुग्दा जनकपुर ५ विकेटको क्षतिमा ३८ रनको दयनीय अवस्थामा छ ।