मनोरञ्जन

‘पूर्णबहादुरको सारंगी’ निर्देशकले ‘सिन्दुरे जात्रा’ बनाउने

अनलाइनखबर | बिहिबार, 27 नोभेम्बर 2025, 09:02 अपराह्न
Share
‘पूर्णबहादुरको सारंगी’ निर्देशकले ‘सिन्दुरे जात्रा’ बनाउने
काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलले चौंथो निर्देशकीय फिल्मको घोषणा गरेका छन् । शीर्षक तय छ- सिन्दुरे जात्रा । शीर्षक घोषणाको टिजर भिडियोमार्फत उनले फिल्म बनाउने घोषणा गरेका छन् । टिजरको पृष्ठभूमिमा सिन्दुरे जात्राको मन्त्रोच्चारण महसुस गर्न सकिन्छ । सारंगी फिल्म्सको प्रस्तुति रहने फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । कास्टिङबारे […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}