राष्ट्रिय समाचार
काठमाडौंका खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालनमा
११ मंसिर, काठमाडौं । सरकारले काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । खाल्डाखुल्डी मर्मत गर्न नेपालमै पहिलो पटक सडक एम्बुलेन्स सञ्चालनमा आएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोग सुरुआत गरे […]
पूरा समाचार पढ्नुहोस्