राष्ट्रिय समाचार

प्रहरीको पेस्तोल लुटेर ‘डेलिभरी ब्वाइ’लाई लुटपाट गर्ने दुईजना पक्राउ

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 05:08 अपराह्न
Share
प्रहरीको पेस्तोल लुटेर ‘डेलिभरी ब्वाइ’लाई लुटपाट गर्ने दुईजना पक्राउ
जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल लुटेर सोही पेस्तोल प्रयोग गरी ‘फूड डेलिभरी ब्वाइ’लाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएर बागबजार बस्ने निकेश बिक र सुरज बिक छन् । उनीहरूले यही मंसिर ५ गते बागबजारमा भोज डिलको खानेकुरा डेरिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटपाट गरेका थिए । चौधरीले प्रहरीमा उजुरी गरेपछि बिकद्वयको खोजी भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?