विशेष

कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधरले गर्‍यो सभा

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:28 अपराह्न
Share
कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधरले गर्‍यो सभा
नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधरको सभा आज सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए । उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाए । उनले भने, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।” कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}