राष्ट्रिय समाचार

केन्द्रीय समितिलाई दबाब दिन काठमाडौंमा कांग्रेस विषेश महाधिवेशन पक्षधरहरूको भेला

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:38 पूर्वाह्न
Share
केन्द्रीय समितिलाई दबाब दिन काठमाडौंमा कांग्रेस विषेश महाधिवेशन पक्षधरहरूको भेला
नेपाली कांग्रेसको विषेश महाधिवेशन पक्षधरले आज काठमाडौमा विषेश भेलाको आयोजना गरेको छ । दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।  भेलामा काठमाडौं बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरू आउने अर्का नेता मनोजमणि आचार्यले जानकारी दिए । जेनजी आन्दोलनलगत्तै पार्टी सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनावअगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरूले नियमित महाधिवेशन नहुने सम्भावना देखेपछि विषेश महाधिवेशनको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}