समाज
किन स्थगित भयो स्मृति र पलाशको विवाह ?
काठमाडौँ । भारतीय महिला क्रिकेटर स्मृति मन्धना र पलाश मुच्छलको विवाह स्थगित भएपछि सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाएको छ ।
नोभेम्बर २३ मा सांगलीमा हुने भनिएको उनीहरूको विवाह अचानक उनीहरूका परिवारले स्थगित गरे । स्मृति मन्धनाका बुबा श्रीनिवास मन्धना अचानक विरामी भएर अस्पताल भर्ना गरेपछि विवाह स्थगित गरिएको बताइएको थियो । उनलाई हृदयघात जस्तो लक्षण...
पूरा समाचार पढ्नुहोस्