राष्ट्रिय समाचार

च्यासलमा सुरु भयो एमाले बैठक

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:56 पूर्वाह्न
Share
च्यासलमा सुरु भयो एमाले बैठक
नेकपा एमालेको ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।  बिहान ८ बजेदेखि सुरु बैठकले महाधिवेशन तयारीका सम्बन्धमा आवश्यक निर्णयहरू गर्ने एमालेले जनाएको छ ।  एमालेको महाधिवेशन मंसिर २७–२९ काठमाडौँमा हुनेछ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?