१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी
khabarhub.com|
बुधबार, 26 नोभेम्बर 2025, 06:49 पूर्वाह्न
Share
काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया डोर्टमण्डले ४-० को शानदार जित दर्ता गरेको छ। १० खेलाडीमा सीमित भिल्लारियालविरुद्ध डोर्टमण्ड हाबी भएको हो। पहिलो हाफको पूरा समयसम्म गोलरहित बराबरी खेलेको डोर्टमण्डले अतिरिक्त समयमा सेरहु ग्विरासीको गोलमा १-० को अग्रता लिएको थियो। उसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल गरेको हो। […]