हेडलाइन
एनपीएलमा विराटनगर किंग्स र चितवन राइनोजबीच रोमाञ्चक भिडन्त आज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को १२औं खेलमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच भिडन्त हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा दिउँसो ३ बजे पछि सुरु हुने यो खेलले दुवै टोलीका फ्यानहरूलाई उत्साहित बनाएको छ । एनपीएलको दोस्रो संस्करणअन्तर्गत नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने यो प्रतियोगितामा आठ टोलीहरूबीच ३२ […]
पूरा समाचार पढ्नुहोस्