समाज
कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष सभा बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले सभा डाकिएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि विशेष सभा आयोजना गरिएको छ । […]
पूरा समाचार पढ्नुहोस्