राष्ट्रिय समाचार

युवाका आकांक्षा धेरै छन्, सम्बोधन गर्दै जानुपर्छ : मन्त्री गुप्ता

अनलाइनखबर | शुक्रबार, 31 अक्टोबर 2025, 07:32 अपराह्न
Share
युवाका आकांक्षा धेरै छन्, सम्बोधन गर्दै जानुपर्छ : मन्त्री गुप्ता
१४ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले युवाका लागि प्रभावकारी र नतिजामुखी कदम चाल्नुपर्ने  बताएका छन् । मन्त्री गुप्ताले सरकार जेनजी आन्दोलनमा अभिव्यक्त युवाको भावना वमोजिम अघि वढ्ने बताए । शुक्रवार राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङ्मा निर्देशन दिँदै मन्त्री गुप्ताले भने, ‘युवाका आकांक्षा धेरै छन्, क्रमश: सम्बोधन गर्ने प्रयास गर्दै जानुपर्दछ ।’ सिंहदरबारस्थित […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}