विशेष
हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध, पदयात्रामा रोक
डोल्पामै पर्ने डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका पनि फोन सम्पर्कबाट अलग भएका छन् । डोल्पोबुद्ध गाउँपालिकामा चार दिनदेखि नमस्तेको फोन सेवा छैन ।
पूरा समाचार पढ्नुहोस्