राष्ट्रिय समाचार
माडी नगरमा घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने
नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो।
पूरा समाचार पढ्नुहोस्