राष्ट्रिय समाचार
विश्वसँग जोडिएर जान जेनजी पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यक : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनः संरचना नभएसम्म विश्वसँग जोडिएर जान नसकिने बताएका छन् ।
आज आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी वृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान जेनजी पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए ।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए ।
...
पूरा समाचार पढ्नुहोस्