khabarhub.com|
आइतबार, 23 नोभेम्बर 2025, 06:13 अपराह्न
Share
सिरहा– सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् । पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा सो सङ्ख्यामा मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख […]