विशेष
प्रधानमन्त्री कार्कीविरूद्ध अवहेलना मुद्दामा लिखित जवाफ माग
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जवाफ माग्ने आदेश भएको हो । मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए। सर्वोच्चले राजदूतहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि सरकारले […]
पूरा समाचार पढ्नुहोस्