राष्ट्रिय समाचार
बाबुराम-जनार्दनको पार्टी कम्युनिस्ट हो कि होइन ? यस्तो छ वैचारिक आधार [दस्तावेजसहित]
बाबुराम भट्टराई संरक्षकत्वको नेसपा नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान लगायतको एकताबाट 'प्रगतिशील लोकतान्त्रिक पार्टी' घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहका बीच नयाँ पार्टी गठनको घोषणा भएको हो । नवघोषित पार्टीको चुनाव चिह्न आँखा रहनेछ । साथै, नीलो पृष्ठभूमिमा आँखाअंकित झण्डा रहने घोषणा समेत गरिएको छ ।
पार्टीको वैचारिकी: मार्क्सवाददेखि क्वान्टम सिद्धान्तसम्म
प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो वैचारिक आधारलाई 'विकसित विज्ञानमा आधारित ...
पूरा समाचार पढ्नुहोस्