khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 07:13 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिमा रोयल्सविरुद्ध संकटउन्मुख भएको ब्याटिङ उकासेर पोखरा एभेन्जर्सका ब्याटर जेम्स निशम आउट भएका छन् । निशम ११ ओभरको तेस्रो बलमा सुदूरपश्चिमका कप्ताप दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भएका हुन् । उनले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।