विशेष

सिमरा घटना : जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित

अनलाइनखबर | शुक्रबार, 21 नोभेम्बर 2025, 08:42 अपराह्न
Share
सिमरा घटना : जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित
सुरुमा स्थानीय जेनजी युवाहरूले लिखित सहमतिलाई पहिलो म्यान्डेट बनाएका थिए । तर छलफल चल्दै गर्दा प्रवेश गरेका जेनजीका अगुवा सुदन गुरुङले मौखिक सहमतिमै पनि प्रमुख जिल्ला अधिकारीलाई विश्वास गर्न सकिने भन्दै छलफल टुंग्याए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?